दफा ६८
खारेजी र बचाउ
: (१) आर्थिक कार्यविधि ऐन, २०५५ खारेज गरिएको छ।
(२) आर्थिक कार्यविधि ऐन, २०५५ अन्तर्गत भए गरेका काम कारबाहीहरू यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।